•  २०८३ जेष्ठ २३
  • मुलुकको चाबी प्रधानमन्त्री र प्रशासनिक संयन्त्र गृहमन्त्रीको हातमा हुनुपर्नेमा, यतिबेला अपराधीहरुका हातमा परेकाले होला, महेश बस्नेतहरुले खुलेआम ‘एक बाउको छोरो होस् भने लौ मलाई र केपी बा’लाई पक्रेर देखा’ भन्दै गृहमन्त्रीलाई चुनौती दिईरहदा समेत जेनजी आन्दोलनद्वारा आसीन पावरफुल गृहमन्त्री अर्याल लाचार देखिन्छन् । यता आइजीपी खापुङ भने ‘ओलीलाई पक्राउ गर्नुपरे बरु पदबाटै राजिनामा दिन्छु भन्दै ओलीको नूनको गुण तिर्दै लिम्बूको छोरोले अरुको नून खाएपछि नूनका गुण तिर्दै आएको परम्पराको अनुकरण गरेका छन् त, कसको के लाग्छ ?