•  २०८३ जेष्ठ २३
  • बारा । सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)मा जग्गाको भाडादर ७५ प्रतिशतले घटाएको छ । चालु आर्थिक वर्षको साउनदेखि लागु हुनेगरी जग्गाको भाडा दरलाई एकैपटक ७५ प्रतिशतले घटाएर प्रतिवर्गमिटर २० रुपैयाँबाट ५ रुपैयाँमा झारेको हो ।