छसस । पोलेको मकै बेच्ने, जुत्ता पोलिस गर्ने, ज्यामी काम गर्नेहरुले सहकारीमा भविष्यको लागि भनि जोहो गरेका रकम हजम गर्नेहरु रवि होस् कि छवि होस्, या त इच्छाराज र गौचनहरु नै किन नहोस् । यस्ता गरिबमारा, रक्त पिसासुहरुलाई हदैसम्मको कानूनी कारवाही गर्नुपर्नेमा उल्टै जेलमुक्त गरी सत्तामा पु¥याउनुपर्छ भन्ने डा.बाबुराम भट्टराईहरुलाई के उपमा दिने ? सतीले सरापेको यो देशमा यहाँ यस्तै गरिबमारा रक्तपिसासुहरुकै फलिफाप छ । कसको के लाग्छ ?

