•  २०८३ बैशाख १
  • सामाजिक विभेद, छुवाछुत, उचनिच, कूरीति हटाउने जस्ता कुरा नेपालमा मुलुकी ऐन जस्ता ऐन, कानून नबनेका होइनन् तर अझै जातीय विभेद नेपाली समाजमा ज्यू“का त्यू“ छ । यसबाट के सिद्ध हुन्छ भने नियम, कानून बनाएर मात्र पुग्दैन, यसलाई निस्वार्थ भावनाले कार्यान्वयनमा ध्यान दिनुपर्छ । मनुस्मृतिले निषेध गरेको विष्णु महायज्ञको–कलश यात्रामा दलितलाई सहभागी गराउनुपर्छ । यहा“ त नियम कानून एकापट्टि छ, व्यवहार भने अर्कै गरिन्छ । भनाइ र गराईमा एक रुपता छैन । कसको के लाग्छ ।